Jan 23, 2013

ब्रिटेन मानव अधिकारका पालन कर्ता हुन् त ?

महासेनानी कुमार लामालाई रिहाइ गर ?
माओवादी सशस्त्र द्धन्द्ध कालमा युद्ध अपराध गरेको अभियोग लगाउदै नेपाली सेनाका महासेनानी कुमार लामालाई बेलायत सरकारद्धारा पक्राउ गरिएको समाचारले नेपाली जनता एवं नेपाल सरकार स्तब्ध भएको छ । विना आधार नेपाल सरकारलाई समेत जानकारी नदिइ महासेनानी लामालाई पक्राउ गरेकोमा सार्वभौम मुलुकको क्षेत्रधिकार मिचेको भन्दै महासेनानी लामालाई तत्काल रिहा गर्न परराष्ट्र मन्त्रालयका निमित्त सचिव अर्जुन बहादुर थापाद्धारा नेपाल स्थित बेलायती राजदूत टक्नटलाई विरोध पत्र बुझाएका छन् । नेपाली कंग्रेस, एमाले, माओवादी पार्टीद्धारा महासेनानी लामाको गिरफ्तारी प्रति तिव्र आक्रोश प्रकट गरेका छन् भने मधेशवादी पार्टीले पूर्ण रुपमा मौनता साधेका छन् । नेपाल सरकारको आक्रोश र विरोध भएता पनि लण्डन स्थित म्याजिष्ट्रेड कोर्टले लामालाई पूर्पक्षका लागि थप बीस दिन थुनामा राखि अनुसन्धान गर्ने आदेश दिएको छ । मानव अधिकारका प्रमुख उल्लंघन कर्ता देश मध्यका ब्रिटेनद्धारा आफ्नो शासनको बिगतको इतिहासको पुनरावलोकन गर्न अत्यन्त जरुरी छ, विश्वमा ब्रिटेनद्धारा आफ्ना अति महत्वाकांक्षी आकांक्षा रुपी उपनिवेश निर्माण गर्ने क्रममा सबैभन्दा बढी मानव अधिकारको उल्लंघन तथा युद्ध बन्दी प्रति निर्मम व्यवहार एवं प्रताडित गरी हत्या गर्ने देश मध्येमा ब्रिटेन अग्रनि देशमा पर्दछ, सबैभन्दा बढी मानव अधिकार उल्लंघन गर्ने देश ब्रिटेनले मानव अधिकारको पालन कर्ता हुँ भनी भन्न कसरी सुहाउँछ ? Read more.....

Jan 16, 2013

ज्ञानेन्द्रमाथि मुद्धा हाल्ने छोरा पारसको तयारी


पूर्वराजा ज्ञानेन्द्रमाथी आफ्नै छोरा पारसले बाबुको व्यवहारबाट दिक्क भएर बाबुमाथी नै मुद्धा हाल्ने तयारी गरिएको बताइएको छ । बाबुले आफूलाई बेवास्ता गरेको, आफ्नी श्रीमती र छोराछोरीमाथी बाबुले जमाएको नियन्त्रणजस्ता विषयबाट रिसाएका पारस ज्ञानेन्द्रमाथी नेपालको तल्लो तहको अदालतमा मुद्धा हाल्ने तयारीमा रहेको बताइएको छ । पारसका लागी अहिले काठमाडौमा उनका बहिनीहरूले दाजुलाई जिताउन एक सक्षम वकिलको खोजी गरिरहेका छन् । थाइल्याण्डमा लागुऔषधको मुद्धामा पक्राउ परेका पारसलाई जेलबाट धरौटीमा रिहा गराउने उनका बहिनीहरूले नै उनलाई बाबुसँग मुद्धा लड्नका लागी गतिलो वकिलको खोजी गरिरहेको बताइएको छ । उनले जिल्ला अदालत काठमाडौमा अंश मुद्दा हालेर सम्पत्ति लिने सोंच बनाएको समाचारमा उल्लेख गरिएको छ ! Read more.....

Jan 12, 2013

के नेपालीलाई अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चल्छ?

 माई संसार डट कम
माइतीघर मण्डलामा प्रेस चौतारी नेपालले आयोजना गरेको विरोध प्रदर्शनमा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्नहरुलाई कानुनी कारबाही दिलाउने कार्यमा सरकारले अवरोध गरेमा आफूहरुले सो मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने भाषण गरे, पत्रिकाहरुले छापे। पत्रकारका हत्यारालाई देशभित्रबाट कानुनी कारबाही नभए अन्तर्राष्ट्रिय अदालतमा सो मुद्दालाई लैजाने तयारीमा रहेको उनको कथन थियो। पत्रकार महासंघका अध्यक्षले नै यसो भनेपछि नेपालका अपराधीहरुलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउन पनि पाइँदो रहेछ भनेर सर्वसाधारणलाई पर्न सक्छ। तर वास्तवमा यो गलत कुरा हो। नेदरल्यान्डसको द हेगमा केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालत (ICC) कुनै पनि नेपालीविरुद्ध मुद्दा चलाउन सकिँदैन। नेपालमा भएका कुनै पनि घटनाको छानबिन गरी मुद्दा चलाएर दोषी वा निर्दोष ठहर गर्ने क्षेत्राधिकार अन्तर्राष्ट्रिय अदालतलाई छैन। किन ? Read more.....

प्लेब्वाइ म्यागेजिनका वास्तविक प्लेब्वाइ

प्लेब्वाइ निकै चर्चित पत्रिका हो। ल्यामरको संसारमा यसको बेग्लै स्थान छ। यसको कभर पेजमा आउन संसारभरका मोडलहरू मरिहत्ते गर्छन्।  प्लेब्वाइ पत्रिकाका संस्थापक तथा चिफ क्रिएटिभ अफिसर ह्युग हेफनर पनि उत्तिकै रसिक छन्। खासगरी महिलाका मामिलामा उनी निकै नै  चर्चित छन्।

नयाँ वर्ष सन् २०१३ को पूर्वसन्ध्या अर्थात न्यू इयर इभ उनका लागि महत्वपूर्ण रह्यो। आफ्नो घर अर्थात् प्लेब्वाइ मेन्सनमा हेफ्नरले  क्रिस्टल ह्यारिसका साथ विवाह गरेको औपचारिक घोषणा गरे। ८६ वर्षीय हेफ्नरले २६ वर्षीया क्रिस्टलसँग गरेको यो विवाहका कारण उनी  फेरि एकपटक चर्चामा आएका छन्। Read more.....

Jan 11, 2013

खोल्न र खुल्न जियालाई कस्ले भेट्ने ? एटिएम फिल्ममा अभिनय गरेसँगै चौतर्फी आलोचना पाएकी नायिका जिया केसी अंग प्रदर्शनमा उदार हुन थालेकी छिन् ।फिल्म 'के यो माया हो'मा सिम्पल नायिकाको रूपमा अभिनय गरेकी जिया एक्कासी एटिएममा हट बनेर आइन् । उनले आफ्ना अंगहरूलाई प्रदर्शन गर्न कुनै हिचकिचाहट राखिनन् । एटिएममा उनी यति उदार देखिईन् कि दर्शकले पचाउन नै सकेनन् र आलोचनाको पात्र बनिन् । यस्तै उनी पछिल्लो फिल्म बर्बादमा पनि मज्जैले खुलेको निर्माण युनिटले जनाएको छ ।

डेढसय तरुनीले सेवा दिने वेश्यालय खुल्दै, सेवा दिने

१ सय ५० जना यौनकर्मी महिलाले जागिर गर्ने र एक दिनमा १ हजार पुरुषको यौनकेा भोक मेटाउने लक्ष्यका साथ अस्टियाको राजधानी भियनामा युरोपकै सबैभन्दा ठूलो वेश्यालय खुल्ने भएको छ ।
उक्त सुविधासम्पन्न वेश्यालयमा डेढ सय जना सुन्दरी वेश्याहरुले दिनहुँ ग्राहकको चित्त बुझाउनेछन् । वेश्यालयभित्र सम्भोगको सुविधा त हुने नै छ त्यसका अलवा रेष्टुरेन्ट, ब्युटिपार्लर, जिमखाना तथा सैलुन समेत रहने बताइएको छ ।

स्थानीय उद्यमी पिटर लास्कारिसले खोल्न थालेको उक्त वेश्यालय डेढ करोड बेलायती पाउण्डको लगानीमा सुरु हुनेछ । उनका अनुसार त्यो केवल सामान्य वेश्यालय मात्र हुनेछैन सम्पूर्ण आनन्द तथा सुविधाको केन्द्र हुनेछ । Read more.....

बाबुराम ! मलाई बचाऊ !

(दुबईको जेलमा निर्दोष नेपालीको क्रन्दन कसले सुन्ने ?)
दार्चुला धारी-५ का अम्बरबहादुर बम । गरिबीले पढ्नसमेत नसकेपछि पैसा कमाउने उपाय खोज्दै दुबईसम्म पुग्नुभयो । तर, एउटा आपराधिक समूहको फन्दामा परेपछि कमाइ त भएन नै, जवानीसमेत दुबईको जेलमा बिताउनुपरेको छ । १० वर्षदेखि बिनाकसूर जेलको चिसो छिँडीमा बसिरहेका बम दिनरात घरपरिवार सम्झेर रुनुहुन्छ। जेलबाहिर निस्कन उहाँले लाख बिन्तीभाऊ गरिसक्नुभयो । रुँदारुँदा आँखामा आँसु पनि रित्तिसके । परिवारको अवस्था पनि यस्तै छ । छोरा जेलमा परेको खबर सुनेर आमाको हृदयघातले निधन भयो । बिहे गरेको २६ दिनमै छोडेर गएका श्रीमान र्फकने बाटो हेर्दाहेर्दै १० वर्षमा श्रीमती धनिशाको आँखा टट्टाइसके, जवानी नै सिद्धिन लागिसक्यो । निर्दोष अम्बरलाई छुटाउन राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, परराष्ट्र मन्त्रालयका प्रवक्ता, मानवअधिकारवादी लगायत कसको दैलो चाहारेन पीडित परिवारले ? तर, उनीहरुले अहिलेसम्म आश्वासनबाहेक केही भेट्टाएनन् । Read more.....

 

Upper Mustang Trek - 17 Days 


Trekking into Upper Mustang is a rare and privilege opportunity, you can experience the true life of the real mountain people in Nepal. In many ways, trekking into the Upper Mustang Area is similar to trekking in to Tibet, which geographically it is a part of. Mustang, a land where the soul of man is still considered to be as real as the feet he walks on, while the land itself is almost treeless, barren landscape with a countryside similar to Tibetan plateau, but where beauty and happiness flourishes, in spite of hardship. This was part of the Tibetan Kingdom of Gungthang until 1830's. The fabled medieval wall city of Lo Monthang, unofficial capital of Mustang still remains a kingdom within a kingdom its full of culture and religious heritage. The early history to Lo Monthang is embellished in myth and legend rather than the recorded fact. Mustang has maintained its status as a separate principality until 1951. The king of Lo Monthang still retains his title and he has been given the honorary rank of Colonel in the Nepalese Army.Red more.....

शान्तिका सपनाहरु !


माटोले बलात्कार भोगिरहेको यो बेला
बुद्धहरु सम्बोधिमा हराईरहेको यो बेला
एक हुल ब्वाँसाहरु
मडागास्कर नाघिसकेको छ !

न्रिशंस हत्या गरिएका
कान्छा मानहरुको रगतले
बस्तिहरु रङ्गिएका छन् !

त्यसैले,
सडक मा कालरात्री बिछ्याएको छ
र त्यही सडक मा
गन्तब्यहिन् यात्रा बोकेर -दौदिरहेकी छि न्
आफ्नी प्रियतमको एक झुत्तो प्रेम पत्र बोकेर
हृदयमा -शान्तिका एक हुल परेवा हरु उडाउदै !

समय-बिडम्बन !
धेरै बितिसकेको छ
उनको हाँसोमा हिमाल खुल्दैन
उनको शिरमा सुनगाभा र लाली गुराँस फुल्दैन
चमेली र तिउरियाँ फुल्दैन
बसेको छ उनको सिउँदो माथि बारुदी हिम पात
बगेको छ उनको आँखा भरी मादी र सेती
मृत्‍यु पर्यावरणको कोलाजले
रगतको क्यास्पियन् सी मा
डुबेका छन् बुद्धचुलीहरु
घाईते आकाश मुनी,
लोग्नेको हत्या भएको रात
भिन्चिका मोनालिसा हरुको -अस्मिता लुटेको समय
भग्नाबशेश सपनाहरुले चिथोरिरहेछ ! Read more.....

EBC (Everest Base Camp) Trek - 14 Days

Mount Everest Base Camp has been a popular destination for trekkers since the very first expeditions to the Nepalese side of Everest in the 1953. To reach this part of the Himalaya within a limited time, we have devised this two week trek to Everest Base Camp which runs directly to and from Lukla.
The Everest Base Camp trek, a very well known mountain trek, starts at the Lukla and follows the Dudh Kosi valley which climbs up to the Sherpa capital of Namche Bazzar, a bustling bazaar that’s a junction for trekkers, the local Sherpa and expeditions route to the mighty Mt. Everest. All along this part of the trail, villages are interspersed with magnificent forests of rhododendron, magnolia and giant firs. In both the early autumn and late spring, the flowers on this portion of the trek make it the kind of walk you will remember for a long, long time.Read more.....

ABC (Annapurna Base Camp) Trek - 16 Days

The Annapurna region: This is fascinating and charmful land of biodiversity, largest protected area of Nepal, known as the Annapurna Conservation Area (ACA).the unique biodiversity, the scenic grandeur in combination with the multi-cultural,multi-lingual as well as multi-ethnic diversity make it the world’s most popular trekking destinations.
The Annapurna region, It was opened to foreigners since from 1977 A.D. The Annapurna circuit trek has been highly praised as a spectacular trekking route in the annapurna region. This trek is known as top 10th popular trekking in the world. By the cultural aspect, we could see different ethnic groups of people and their tradition. Naturally, Three mountain ranges like as annapurna mountain massif of range, Dhaulagiri mountain range,Manasalu mountain range with three different over 8000 meters mountains: Dhaulagiri (8167) Annapurna I (8091m.), Manasalu (8163m) respectively.Read more..... 

Everest Panorama Trek - 11 Days

Everest panorama trek is ideal for those with less time who never the less want a view of Mt.Everest. Mount Everest is fascinates the world by being top of the world. It provides a good insight into Sherpa culture without the struggle of high altitude trekking. This scenic trek along the river valley of the Dudh Kosi, brings you to Namche (the Sherpa's capital of Khumbu Region), and the monastery at Tengboche. Our destination is the village of Syangboche (3867m). So, this trek is known as Tengboche Trek in a week below Everest. Walking through the lovely forest and traditional Sherpa villages to the world renowned and sacred monastery of Tengboche is rewarded with the views from a low elevation and in a shortest time period of Mt. Everest soaring behind Mt. Nuptse, Mt. Lhotse, Mt. Ama-Dablam, Kangtega and Taw ache peaks.Read more.....

Red Panda Himalayan Adventure

Red Panda Himalayan Adventure Pvt. Ltd. is a newly established trekking, tours and travels company. This is a government registered company run by highly energetic and well skilled youth having more than a decade long experience in the field of trekking, tours and travels sector in Nepal, Tibet and Bhutan as well. It has established to put new extra things in tourism sector with noble courageness according to the changing context of tourism in passion. It provided fully satisfaction concerning trekking, tours and travels.Read more.....



चट्यांगले जिउ ध्वस्त, स्तन ज्यूँ का त्यूँ

सरीरमा चट्यांग पर्दा अरु सबै अंग क्षतविक्षत भयो तर स्तनमा कुनै क्षति पुगेन । के पत्याउनुहुन्छ ? सायद सरीरका अरु कडा भाग ध्वस्त हुँदा कोमल अंग अर्थात स्तन जस्ताको तस्तै रहन्छ भन्ने कुरा पत्याउनै नसकिने कुरो हो । तर आखिर अस्टेलियामा भयो यस्तै । चट्यांगले सरीरका अरु भाग डढाएपनि स्तनमा लछारपाटो लगाउन सकेन ।
साँच्चीकै मान्छेको जिउमा चटयांग पर्दो हो त सबैभन्दा पहिले स्तन नै क्षतविक्षत हुन्थ्यो होला । आखिर शालिक न थियो त्यो । अरु भाग माटोको थियो, तर स्तन कडा ढुंगाको । त्यहीँ भएर होला चटयांगले जिउको अरु भाग ठाउँका ठाउँ ध्वस्त हुँदा ढुंगाका स्तन उछिटिएर अलि पर पुगे र जस्ताको तस्तै रहे वा कुनै असर पुगेन ।
अस्टेलियामा गएको हप्ता यो घटना घटेको रहेछ । भिक्टोरियाको याराओंगामा रहेको गि्रक सभ्यताकी देवी मानिने भेनस डि मिलोको मूर्तिको सिको गरेर स्थानीय एक मूर्तिकारले बनाएको ठूलो मूर्ति वा शालिकमाथि आकाश गर्जिँदा चट्यांग परेको थियो । मूर्तिकारका अनुसार उनले बनाएको उक्त शालिकमाथि चट्यांग पर्दा अरु भाग तत्कालै ध्वस्त भयो तर स्तनको हकमा भने केवल एउटा स्तनको मुन्टा भाँचियो र अरु ज्यूँ का त्यूँ छ । हरे कस्तो शक्तिशाली रहेछ देवीको वक्षस्थल ।

Jan 10, 2013

मिस तमुस्यो नेपालको अडिसन शुरु

नेपाल तमु विद्यार्थी छोँज धीँ कास्की जिल्ला समितिको आयोजनामा दोस्रो संस्करणको मिस तमुस्यो नेपाल हुने भएको छ । दोस्रो संस्करणको मिस तमुस्योको मंसिर ३० गतेबाट अडिसन शुरु हुने पोखरामा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा देशका विभिन्न ठाउँमा अडिसन हुने नेपाल तमु विद्यार्थी छोँज धीँ कास्कीका अध्यक्ष रिम गुरुङले जानकारी दिए । देशका सम्पुर्ण तमु युवतीहरुले प्रतियोगितामा सहभागी हुन पाउने आयोजकले बताएको छ ।

अडिशनको सुरुवात स्याङजाबाट गरिने छ । पौष २ गतेबाट सुरु हुने अडिशन ११ गते पोखरामा पुगेर सम्पन्न हुने छ । माध्यमबाट नयाँ युवा पुस्तामा मौलिक सँस्कृतिको ज्ञान दिलाउन र देशभरी छरिएर रहेका तमुहरुलाई एकिकृत बनाउने उद्देश्यले जिल्ला कार्यसमिति कास्की र जक्सन ग्रुपको व्यवस्थपानमा मिस तमुस्यो नेपाल हुन लागेको हो । मिस तमुस्योको सान मौलिक सँस्कृतिको पहिचानू भन्ने मुल नारा लिएर कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

Jan 9, 2013

एशिया कै टप मोडलमा नेपाली चेली

 नेपाली चेली आस्था पोखरेल एशियाकै शीर्ष मोडल प्रतियोतिामा प्रत्येक हप्ता उचाइमा पुगिरहेकी छिन् । एशियाकै शिर्ष मोडल नामक रियालिटी शो मा आस्थाले प्रत्येक हप्ता सुधार गरिरहेकी छिन् । यो टेलिभिजन रियालिटी शो ले एसियामै महत्वकांक्षी मोडल विकसित गर्न महत्वपुर्ण भुमिका निर्वाहा गर्दछ ।आस्थाले टि्रज्मी च्यालेन्स जितिसकेकी छिन् । यस्तै उनले हार्ड रक होटल र न्यूयोर्क शहरको यात्राका लागि समेत पुरस्कार जितिसकेकी छिन् । २१ बषिर्य आस्थाले नेपालकै एक चर्चित मोडलको रुपमा आफुलाई उभ्याइसकेकी छिन् । उनले थुप्रै विज्ञापनमा समेत अभिनय गरिसकेकी छिन् । एशिया प्रशांत क्षेत्र अन्र्तगतका १४ मोडलहरुले यो प्रतियोगीतमा भाग लिइरहेका छन् ।