मिस तमुस्यो नेपालको अडिसन शुरु

अडिशनको सुरुवात स्याङजाबाट गरिने छ । पौष २ गतेबाट सुरु हुने अडिशन ११ गते पोखरामा पुगेर सम्पन्न हुने छ । माध्यमबाट नयाँ युवा पुस्तामा मौलिक सँस्कृतिको ज्ञान दिलाउन र देशभरी छरिएर रहेका तमुहरुलाई एकिकृत बनाउने उद्देश्यले जिल्ला कार्यसमिति कास्की र जक्सन ग्रुपको व्यवस्थपानमा मिस तमुस्यो नेपाल हुन लागेको हो । मिस तमुस्योको सान मौलिक सँस्कृतिको पहिचानू भन्ने मुल नारा लिएर कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
No comments:
Post a Comment